नाडेप लघुवित्तले मर्जका लागि समिति गठन गर्यो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नाडेप लघुवित्तले मर्जका लागि समिति गठन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
Sunrise bank
नाडेप लघुवित्तले मर्जका लागि समिति गठन गर्यो
LBEF
NCH-IPS

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघु वित्तीय सस्थासँग मर्ज वा प्राप्तिका लागि एक समिति बनाएको छ । यस वित्तीय संस्थामा अर्को वित्तीय संस्था गाभ्ने , गाभिने र प्राप्ति गर्ने  प्रयोजनका लागि आवश्यक छलफल तथा गृहकार्य गर्न समिति गठन  गरेको हो ।

 उक्त कम्पनीको १०३ औं सञ्चालक समितिको बैठकले यस वित्तीय संस्थामा अर्को वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्ने  प्रयोजनका लागि आवश्यक छलफल तथा गृहकार्य गर्न सञ्चालक हरिकृष्ण सुवेदीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा  सञ्चालक बेदप्रसाद  शिवकोटी, सञ्चालक विवेक   कंडेल  तथा प्रमुख कार्यकारी अधिकृत उपेद्र बहादुर कार्की रहेका  छन् ।
 

प्रतिक्रिया दिनुहोस