कृषि विकास बैंकको सञ्चालक सदस्यमा विष्ट नियुक्त - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

कृषि विकास बैंकको सञ्चालक सदस्यमा विष्ट नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
Sunrise bank
कृषि विकास बैंकको सञ्चालक सदस्यमा विष्ट नियुक्त
LBEF
NCH-IPS

 काठमाडौं, वैशाख १२ ।  कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी विभागीय मन्त्रीस्तर निर्णयअनुसार उक्त मन्त्रालयका सहसचिव रघुराम विष्ट नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक सदस्यलाई कृषि विकास बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस