ब्याजदर बढाउन सहकारीवालाको दौडधुप शुरु - Aarthiknews
aarthiknews.com शनिबार, १० फागुन २०७६   Saturday, 22 February, 2020
 

ब्याजदर बढाउन सहकारीवालाको दौडधुप शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
Sunrise
ब्याजदर बढाउन सहकारीवालाको दौडधुप शुरु
LBEF

सहकारी विभागले सहकारी संस्थाहरुको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरुले लबिङ सुरु गरेका छन् ।

विभागले तोकेको सीमाभित्र बसेर काम गर्न नसकिने भन्दै कम्तिमा पनि लघुवित्त संस्थाको सरह बनाउन माग गरेका हुन् ।नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि तोकेको १८ प्रतिशत सीमा कायम गर्न माग गरेको समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस