डाउनटाउन अपार्टमेन्टबाट १२ जना जुवाडे पक्राउ - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

डाउनटाउन अपार्टमेन्टबाट १२ जना जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
डाउनटाउन अपार्टमेन्टबाट १२ जना जुवाडे पक्राउ
LBEF
NCH-IPS

काठमाण्डौं । ललितपुर महानगरपालिका धापाखेलको  डाउनटाउन अपार्टमेन्टबाट  जुवातास खेलिरको अबस्थाबाट १२ जना पक्राउ परेका छन् । उक्त अपार्टमेन्टमा  रंजित महर्जनले संचालन गरेको उक्त जुवाको खालबाट नगद  ८ लाख ४० हजार रूपैयाँ, कौडा थान १६, पासा १ सेट र तास १ बुक सहित  १२ जनालाई पक्राउ गरेको हो। 

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा बुधबार २०ः३० बजे ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस