ललितपुरको कुपण्डोलमा सनराइजको ११७ औं शाखा - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

ललितपुरको कुपण्डोलमा सनराइजको ११७ औं शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
ललितपुरको कुपण्डोलमा सनराइजको ११७ औं शाखा
LBEF
IPS

साउन । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले कुपण्डोलमा ११७ औँ शाखा संचालनमा ल्याएको छ । 

बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सन््राइज बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेडले संयुक्त रmपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो ।

उतm कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, ओम कृष्ण जोशी तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन््राइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस