नेपाल इन्स्योरेन्सले बोनस दिने - Aarthiknews
aarthiknews.com सोमबार, ०४ कार्तिक २०७६   Monday, 21 October, 2019
 
Bajaj_Bike

नेपाल इन्स्योरेन्सले बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
Sunrise bank
नेपाल इन्स्योरेन्सले बोनस दिने
LBEF

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७० औं साधारणसभा भदौ ८ गते हुने भएको छ । सभामा शेयरधनीका लागि ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव रहेको छ । सभाले बोनसको कर नदिएका कारण शेयरधनी आफैंले कर तिर्नुपर्ने छ । कम्पनीको जारी पँुजी १ अर्ब ९ करोड पुर्याउने विषयमाथि छलफल हुने बताइएको छ । कम्पनीको शेयरधनी दर्ता पुस्तिका साउन २४ गतेदेखि भदौ ८ गतेसम्म बन्द हुने भएको छ । बिहीबारसम्म कायम रहेका शेयरधनीले सभामा बोनस पाउने छन् । 
 

प्रतिक्रिया दिनुहोस