सनराइज बैंकको ११६ औं शाखा नैकापमा - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

सनराइज बैंकको ११६ औं शाखा नैकापमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
सनराइज बैंकको ११६ औं शाखा नैकापमा
LBEF
NCH-IPS

साउन । सनराइज बैंकले बैंकले नैकापमा ११६ औँ शाखा संचालनमा ल्याएको छ । 

बुधबार आयोजित औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र सन््राइज बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालय र ए. टि. एम. को संयुक्त रmपमा उद्घाटन गरेको थियो । 

उतm कार्यक्रममा  बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।हालसम्म सन््राइज बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });