सानिमा इक्विटी फण्ड नगद लाभांश दिने - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

सानिमा इक्विटी फण्ड नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
सानिमा इक्विटी फण्ड नगद लाभांश दिने
LBEF
NCH-IPS

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन भएको सानिमा इक्विटी फन्डले इकाईधनीहरुको लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सानिमा क्यापिटल लिमिटेडको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको नेप्सेमा दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस