aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

आरएसडिसी लघुवित्तको ७ लाख कित्ता बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
आरएसडिसी लघुवित्तको ७ लाख कित्ता बोनस शेयर सूचीकृत
Global IME
LBF

काठमाडौं । बुधवार नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७ लाख ३१ हजार ९५९ दशमलव ७६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर विहीवार देखि कारोबारमा आउनेछ । कम्पनीले गत मंसिर १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस