aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

आजका लागि विदेशी मुद्राको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
आजका लागि विदेशी मुद्राको विनिमयदर
Global IME
LBF

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ८४ पैसा र बिक्री दर १२४ रुपैयाँ ४४ पैसा रहेको छ । पाउण्ड स्टर्लिग एकको खरिद दर १५४ रुपैयाँ ८३ पैसा र विक्रीदर १५५ रुपैयाँ ५८ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ८३ पैसा र बिक्री दर १५५ रुपैयाँ ८५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, एक रुपैयाँ जापानीज ऐन ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस