aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

काठमाडौं–२१ मा एमालेका बज्राचार्य विजयी, कति वडाको आयो मत परिणाम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
nabil bank
काठमाडौं–२१ मा एमालेका बज्राचार्य विजयी, कति वडाको आयो मत परिणाम ?
Global IME
LBF

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ को वडाध्यक्षमा  नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित भएका छन। सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भएका छन । 

सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएका छन । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०,  ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस