aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

धुर्मुसको रंगशाला सरकारले बनाईदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
nabil bank
धुर्मुसको रंगशाला सरकारले बनाईदिने
Global IME
LBF

काठमाडौं । अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।   

राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तराष्ट्रिय खेलकुद खेल मैदानको बारुँकी कामलाई अगाडी बढाउन सरकारले समन्वय र सहकार्य गर्ने उल्लेख गरिएको छ । उक्त रंगशाला धुर्मुस सुन्तलीले निर्माण शुरु गरिएको थियो । उक्त कार्यको सम्पन्न नगरि धुर्मुस सुन्तलीले काम बिचमै छोडेका थिए । 
 

प्रतिक्रिया दिनुहोस