aarthiknews.com विहीबार, ०१ साउन २०७७   Thursday, 16 July, 2020
 
Citizen life

मानुषी लघुवित्तले सवा १ करोड कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
Sunrise
LBEF

काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवमा १ करोड २७ लाख खुद नाफा आर्जन गरेको छ । निष्त्रृmय कर्जा १ दशमलव ३८ प्रतिशत भएको कम्पनीको गत असार मसान्तसम्म जगेडा कोषमा ४६ करोड ३५ लाख ५ हजार जम्मा गरेको छ । कम्पनीको चुक्ता पँुजी गत आवको समीक्षा अवधिसम्म ७ करोड रहेको छ । 
कम्पनीको गत आवको असार मसान्तसम्म  ५ करोड ८७ लाख खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले सोही अवधिसम्म ४६ करोड ३५ लाख निक्षेप संकलन गरेको छ भने ८१ करोड ८५ लाख ऋण तथा सापटी प्रवाह गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस