सुनको मूल्यमा नयाँ कीर्तिमान, बढ्दाे क्रम राेकिएन - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

सुनको मूल्यमा नयाँ कीर्तिमान, बढ्दाे क्रम राेकिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
Sunrise bank
सुनको मूल्यमा नयाँ कीर्तिमान, बढ्दाे क्रम राेकिएन
LBEF
NCH-IPS

काठमाडाैं । सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ६७ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार दुई सयले बढेर ६८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलामा ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रतितोलाको सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस