नारायणी नदीमा बगेका युवकलाई सशस्त्रका गोताखोरले च्याप्पै समाएर ताने - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

नारायणी नदीमा बगेका युवकलाई सशस्त्रका गोताखोरले च्याप्पै समाएर ताने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
Sunrise bank
LBEF


 नारायणगढ  । नारायणी नदीमा बगेका एक युवकलाई सशस्त्र प्रहरीका गोताखोरले सकुशल उद्दार गरेका छन् । बोलबमको जल लिन देवघाटस्थित नदीमा गएका बेला बगेका एक युवकलाई सशस्त्र प्रहरीका गोताखोरले सोमबार सकुशल उद्धार गरेका छन् ।


नदीमा बगेर झण्डै सय मिटर तल पुगेका भरतपुर महानगरपालिका–१३ श्रीपुर फुलबारीका २५ वर्षीय रमेश परियारलाई सशस्त्र प्रहरीका गोताखोर ओम सलामी मगरसहितले उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस