aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

भरतपुरमा दाहाल र सुवेदीबीचमा मतान्तर बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
भरतपुरमा दाहाल र सुवेदीबीचमा मतान्तर बढ्यो
NIBL


चितवन । चर्चामा रहेको महानगरपालिकामध्येको एक हो भरतपुर महानगरपालिका  । जहाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले उम्मेदवारी दिइकी छन् । हालसम्मको मतपरिणाम अनुसार उनले ३५५ मतले अग्रता बढाएकी छिन् ।

 २१ हजार ७५४ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४२३   मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस