aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
nabil bank
नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
Global IME
LBF

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस शेयर मंगलवार दोस्रो बजारमा सूचीकृत गराएको हो । बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस