aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

यस्तो छ आज सुनचाँदीको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
nabil bank
यस्तो छ आज सुनचाँदीको भाउ
Global IME
LBF

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस