
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस