aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

जेठ ३ गते मंगलबार डलरको भाउ कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
nabil bank
जेठ ३ गते मंगलबार डलरको भाउ कति ?
Global IME
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) अमेरिकन डलर १ को खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रीदर १२४ रुपैयाँ २३ पैसा रहेको छ । डलर लगातर ४ दिनदेखि यही मूल्यमा खरिदविक्री हुँदै आएको छ । 

गत साताको मंगलबार डरल हालसम्मकै उच्च दरमा खरिदविक्री भएको थियो । उक्त दिन हिजो १ डलरको खरिददर १२३ रुपैयाँ ६५ पैसा र विक्रीदर १२४ रुपैयाँ २५ पैसा थियो ।  

त्यस्तै आज १ युरोको खरिददर १२८ रुपैयाँ ८८ पैसा छ भने विक्रीदर १२९ रुपैयाँ ५१ पैसा छ । आज युके पाउण्ड स्टलिङ १ को खरिददर १५१ रुपैयाँ ४५ पैसा र विक्रीदर १५२ रुपैयाँ १८ पैसा कायम भएको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र विक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै कतारी १ रियल खरिददर ३३ रुपैयाँ ८५ रुपैयाँ र विक्रीदर ३४ रुपैयाँ शुन्य १ पैसा रहेको छ । साउदी अरेवियाको १ रियलको खरिददर ३२ रुपैयाँ ९६ पैसा र विक्रीदर ३३ रुपैयाँ १२ पैसा कायम छ ।

आजको विनिमयदर कुन देशको कति ? 


 

प्रतिक्रिया दिनुहोस