aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

चुनावी परिणामः एमाले पहिलो काँग्रेस दोस्रो र माओवादी तेस्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
nabil bank
चुनावी परिणामः एमाले पहिलो काँग्रेस दोस्रो र माओवादी तेस्रो
Global IME
LBF

काठमाडौं । स्थानिय तह निर्वाचनमा निर्विरोध भएकासहित १२ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार अध्यक्षमा एमाले ५ र एकीकृत समाजवादीले तीन र कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ । 

त्यस्तै हासम्म नेपाली काँग्रेसले १६४ पालिका, एमालेले १०६ पालिका, एकिकृत माओवादी ६० पालिका र नेकपा एकिकृत समाजवादी ९ पालिकामा अग्रता लिइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस