
काठमाडौं । स्थानिय तह निर्वाचनमा निर्विरोध भएकासहित १२ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार अध्यक्षमा एमाले ५ र एकीकृत समाजवादीले तीन र कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ ।
त्यस्तै हासम्म नेपाली काँग्रेसले १६४ पालिका, एमालेले १०६ पालिका, एकिकृत माओवादी ६० पालिका र नेकपा एकिकृत समाजवादी ९ पालिकामा अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस