aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

एक महानगरमा काँग्रेसले लियो अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
एक महानगरमा काँग्रेसले लियो अग्रता
NIBL

काठमाडौं । ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।  विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार बनेको नागेश कोइरालाले अग्रता लिएका हुन । नेपालको तेस्रो ठूलो आर्थिक नगरीका रुपमा विराटनगर चिनिन्छ । 

विराटनगरमा १५० मत गणना गन्दा कोइरालाले ५५ मत प्राप्त गरेका छन । यस्तै, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत प्राप्त गरेका छन । 

काठमाडौं महानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका, बीरगञ्ज महानगरपालिका, बिराटनगर महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस