
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बलेन्द्र शाह(बलेन)ले जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा अग्रता पाएका छन् ।
उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारले अग्रता पाएपछि काठमाडौंको महानगरपालिकाको मतगणना स्थल राष्ट्रियसभा गृहमा शाहाका समर्थकहरुले नाराबाजी गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस