aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

उपत्यकाभित्र एमालेले खाता खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
nabil bank
उपत्यकाभित्र एमालेले खाता खोल्यो
Global IME
LBF

काठमाडौं । उपत्यका भित्र नेकपा एमालेले जितको खाता खोलेको छ । एमालेले बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा एमालेलेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका हुन । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस