
काठमाडौं । उपत्यका भित्र नेकपा एमालेले जितको खाता खोलेको छ । एमालेले बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा एमालेलेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका हुन । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस