-1516761593_20210505123112.jpg)
सल्यान । नेकपा माओवादी केन्द्रले पनि सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ बाट जितको खाता खोलेको छ । नेकपा माओवादी केन्द्रकाडिल्लीबहादुर रानाले प्यालन सहित विजयी भएका छन । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै, दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस