aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

मनाङबाट खोल्यो काँग्रेसले पनि जितको खाता, निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
nabil bank
मनाङबाट खोल्यो काँग्रेसले पनि जितको खाता, निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र
Global IME
LBF

चामे । नेपाली काग्रेसले पनि मनाङको नार्पाभूमि गाउँपालिकाबाट स्थानीय निर्वाचनमा जितको खाता खोलेको छ ।  नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा बिजयी भएर काँग्रेसले स्थानीय निर्वाचन २०७९मा खाता खोलेको हो । 

शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् । निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस