किन हुन्छ यातायातमा सँधै यस्तो ? - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

किन हुन्छ यातायातमा सँधै यस्तो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
Sunrise bank
किन हुन्छ यातायातमा सँधै यस्तो ?
LBEF
NCH-IPS

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विगत १६ महिनामा नै यातायात विभागका ३ महानिर्देशकको सरुवा भएको छ ।
पछिल्लो समयमा गत फागुन २७ बाट विभागको नेतृत्व सम्हालेका कुमार दाहाललाई मन्त्रालयले सरुवा गरेर सूचना आयोग पुर्याएको छ ।

५ महिना नपुग्दै विभागका महानिर्देशकको सरुवा भएको हो । असार २३ गते बसेको मन्त्रिपरिषदको निर्णयले दाहालको सरुवा गरेको भएपनि सो निर्णय फिर्ता लिएको थियो । तर गत साता बसेको मन्त्रिपरिषदको बैठकले दाहालको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस