
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रबाट आफ्नो मदाधिकार प्रयोग गरेका छन् । आज बिहान साढे ८ बजेतिर उनले मतदान गरेका हुन्।
निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस