aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष ढकालले विशालनगरबाट भोट हाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
nabil bank
एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष  ढकालले विशालनगरबाट भोट हाले
Global IME
LBF

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष  तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रबाट आफ्नो मदाधिकार प्रयोग गरेका छन् । आज बिहान साढे ८ बजेतिर उनले मतदान गरेका हुन्। 

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस