हिमानीका आमाछोरीद्वारा पशुपतिमा साउने सोमबार पारेर पूजा - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

हिमानीका आमाछोरीद्वारा पशुपतिमा साउने सोमबार पारेर पूजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
हिमानीका आमाछोरीद्वारा पशुपतिमा साउने सोमबार पारेर पूजा
LBEF
NCH-IPS

काठमाडौं ।पूर्वयुवराज्ञी हिमानी शाहले पशुपतिनाथ मन्दिरमा साउने सोमबार पारेर जेठी छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित पूजाआजा गरेकी छिन् । हिमानीको परिवारले पशुपतिनाथ मन्दिरका साथै गुहेश्वरीमा पनि पूजा गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस