महालक्ष्मी विकास बैंकको शेयर स्वामित्व परिवर्तन हुने - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

महालक्ष्मी विकास बैंकको शेयर स्वामित्व परिवर्तन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
महालक्ष्मी विकास बैंकको शेयर स्वामित्व परिवर्तन हुने
LBEF
NCH-IPS

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको हो । यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय बैंकको सञ्चालक समितिको साउन १६ गतेको बैंठकले गरेको छ ।
हाल बैंकको संस्थापकतर्फ ५३ दशमलव ९८ प्रतिशत र सर्वसाधारणतर्फ ४६ दशमलव ०२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });