नगद लाभांश लिन चिलिमेको ताकेता - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

नगद लाभांश लिन चिलिमेको ताकेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
नगद लाभांश लिन चिलिमेको ताकेता
LBEF
NCH-IPS

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०६९÷७० सम्ममा घोषणा गरेको नगद लाभांश लिन ताकेता गरेको छ । कम्पनीले भदौ ३ गतेसम्मका लाभांश बुझ्न ताकेता गरेको हो । 
बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीको हकमा कम्पनीले उक्त लाभांश साउन १६ गते खातामै जम्मा गरिदिएको छ भने बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले नगद लाभांश कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस