नयाँ बसपार्कको १६० रोपनी हड्प्न गैरकानुनी सम्झौता - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नयाँ बसपार्कको १६० रोपनी हड्प्न गैरकानुनी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
Sunrise bank
नयाँ बसपार्कको १६० रोपनी हड्प्न गैरकानुनी सम्झौता
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौँ महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ । 


ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो ।

तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्मा र निर्दोष घोरसाइनेले लेखेका छन् । आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस