मुक्तिनाथ विकास बैंकद्वारा सहयोग - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

मुक्तिनाथ विकास बैंकद्वारा सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
Sunrise bank
मुक्तिनाथ विकास बैंकद्वारा सहयोग
LBEF
NCH-IPS


काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडांैलाई डस्टबिन हस्तातरण गरेको छ । टोखा–६,  डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबिन वितरण गरेको हो । 
उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए । 
मुक्तिनाथ विकास बैंकले ११८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस