ग्रामीण विकास लघुवित्तको लिलामी शेयर खुल्दै - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

ग्रामीण विकास लघुवित्तको लिलामी शेयर खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलकबोलद्वारा माग गरेको आवेदन सोमबार खुल्ने भएको छ । कम्पनीले संस्थापकतर्फको ३ लाख ९२ हजार ३९३ र सर्वसाधारण तर्फको १ लाख ९० हजार ४५१ कित्ता हकप्रद शेयरमा पूर्ण आवेदन नपरेकाले बोलकबोलमा आवेदन माग गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस