इन्डोनेसियामा ठूलो भूकम्प गयो - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

इन्डोनेसियामा ठूलो भूकम्प गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ साउन २०७६
Sunrise bank
इन्डोनेसियामा ठूलो भूकम्प गयो
LBEF
NCH-IPS

एजेन्सी । इन्डोसियामा ठूलो भुकम्प गएको छ  । विहान ५ बजेर ३३ मिनेटमा गएको उक्त भूकम्प ६.९ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्प राजधानी जकर्तादेखि १५० किलोमिटर दुरमा ४३ किलोमिटर गहिराइमा गएको थियो ।

 उक्त समयमा सरकारले सुनामीको चेतावनी समेत दिएको थियो भूकम्प गएको तीन घण्टापछि सुनामीको खतरा नरहेको सरकारले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस