प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धरलाई निरन्तरता - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धरलाई निरन्तरता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ साउन २०७६
Sunrise bank
प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धरलाई निरन्तरता
LBEF
NCH-IPS

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नारायणदास मानन्धरलाई निरन्तरता दिएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिले मानन्धरलाई  पुनः चार वर्षका लागि नियुक्त गरेको हो  । 

यस बैंकको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका मानन्धर बैंकमा विगत १२ वर्षदेखि प्रमुख कार्यकारी पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सीईओले दुई कार्यकाल काम मात्र गर्न पाउने गरेको व्यवस्था पछि भने उनको यो दोस्रो कार्यकाल भएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस