aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

सशस्त्र प्रहरीमा नयाँ आइजीपी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
सशस्त्र प्रहरीमा नयाँ आइजीपी नियुक्त
NIBL

काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा नयाँ आइजीपी नियुक्त गरेको छ । नयाँ आईजीपीमा ​पुष्पराम केसीलाई नियुक्त भएका हुन  । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

अतिरिक्त महानिरीक्षक केसी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएरपछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए । 

प्रतिक्रिया दिनुहोस