नेप्सेमा ४० लाख कित्ता शेयर सूचिकृत - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

नेप्सेमा ४० लाख कित्ता शेयर सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
Sunrise bank
नेप्सेमा ४० लाख कित्ता शेयर सूचिकृत
LBEF
NCH-IPS

काठमाडौं । यस साताभर नेप्सेमा चार कम्पनीको ४० लाख ६ हजार ४० दशमलव १९ कित्ता  शेयर सूचिकृत भएको छ ।

ती पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता, देव विकास बैंकको १३ लाख ९३ हजार ५२४ दशमलव १९ कित्ता र मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकको ऋणपत्र १५ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।
 

प्रतिक्रिया दिनुहोस