युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद भदौ ३ गतेदेखि - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद भदौ ३ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
Sunrise bank
युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद भदौ ३ गतेदेखि
LBEF
NCH-IPS

 काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले को २४० प्रतिशत हकप्रद भदौ ३ गतेदेखि असोज ६ गतेसम्म निष्कासन गर्न लागेको छ । कम्पनीले १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । 

हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद विक्रीपछि चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });