सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
Sunrise bank
सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण
LBEF
NCH-IPS

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न.पा वडा नं १ स्थित उक्त विद्यालयका विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हस्तान्तरण गरेको हो । 

कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ शभाका माननिय सदस्य ससिजङ्ग थापा तथा विद्यालयका शिक्षकशिक्षिकाको पनि उपस्थिती थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।  
 

प्रतिक्रिया दिनुहोस