aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

सिभिल लघुवित्तद्धारा ग्लोबल मनि वीक –२०२२ कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
nabil bank
kispangmun.gov.np/
सिभिल लघुवित्तद्धारा ग्लोबल मनि वीक –२०२२ कार्यक्रम सम्पन्न
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ७ गते देखि १३ गते सम्म ग्लोबल मनि वीक –२०२२  को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । 

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरकृया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । 

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनि वीक –२०२२ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस