लक्ष्मी भ्यालु फन्डले नगद लाभांश दिने - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

लक्ष्मी भ्यालु फन्डले नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
Sunrise bank
लक्ष्मी भ्यालु फन्डले नगद लाभांश दिने
LBEF
NCH-IPS

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड १ ले गत आवको नाफाबाट इकाई धनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । योजनाको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस