१ किलो सुनसहित पेम्वा पक्राउ - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

१ किलो सुनसहित पेम्वा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
Sunrise bank
१ किलो सुनसहित पेम्वा पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । १ किलो सुनसहित रसुवा गोसाईकुण्डका पेम्वा दिण्डुप तामाङ  पक्राउ परेको छ ।

धादिङ्गबाट काठमाण्डौँ तर्फ आउँदै गरेको वा ९ प २७२६  नम्बरको २०० सि।सीको मो।सा सवार उनलाई महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङ्गासमेत बाट खटिएको प्रहरी टोलिले पक्रेको हो ।

चन्द्रागिरी नगरपालिका वडा नं.२ नागढुगा स्थित चेकजाँच गर्ने क्रममा उक्त मो.सा चालकले   कालो टेपले वेरी  पाईन्टको पेटी लगाउने स्थानमा ४ टुक्रासहित फेला पारेको हो । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });