aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ फागुन २०७८
Global IME
ime Limited
भन्सार एजेन्टको लिखित परीक्षा स्थगित
DHI
nmb

काठमाडौं । आज हुने भनेको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । भन्सार विभाग विरुद्ध उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो ।

भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ । लामो समयपछि खुलाइएको भन्सार एजेन्ट कोटाको परिक्षा स्थगित हुँदा भन्सार विभागमा एजेन्टको अभाव भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस