देवः विकास बैंकले वेष्टर्नका लगानीकर्ताको नगद लाभांश खातामा पठायो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

देवः विकास बैंकले वेष्टर्नका लगानीकर्ताको नगद लाभांश खातामा पठायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ साउन २०७६
Sunrise bank
देवः विकास बैंकले वेष्टर्नका लगानीकर्ताको नगद लाभांश खातामा पठायो
LBEF
NCH-IPS

काठमाडौं । देवः विकास बैंकले साविकको वेष्टर्न डेभलपमेन्टका बैंकका शेयरधनीहरुको १४.७४ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्न थालेको छ । देवः विकास बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेको छ ।

मर्जर अघि वेष्टर्नले आर्थिक वर्र्ष २०७४/७५ को मुनाफाबाट १४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस