aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

मालपोत कार्यालयका सुब्बा ठाकुरसहित दुई अख्तियारकाे फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
Nabil Bank
मालपोत कार्यालयका सुब्बा ठाकुरसहित दुई  अख्तियारकाे फन्दामा
LBEF

सिरहा । ५ हजार घुससहित दुई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई पक्राउ गरेको छ । 

सिरहा मालपोत कार्यालयका सुब्बा मिथिलेश ठाकुर  र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई बर्दिबासस्थित कार्यालयबाट खटिएको अख्तियार टोलीले पक्राउ गरेको हो।  

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस