नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेको मेडल फिर्ता लगियो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेको मेडल फिर्ता लगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
Sunrise bank
नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेको मेडल फिर्ता लगियो
LBEF
NCH-IPS

काठमाडौं । टी–२० विश्वकप प्रतियोगिताको  एसिया छनोट अन्तर्गत  उपविजेताको मेडल नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेपछि फिर्ता गर्नु परेको छ ।
आइतबार सिंगापुरमा उपविजेताको मेडल लगाइदिएको भए पनि पछि रन रेटका आधारमा  नेपालभन्दा कतार अगाडि रहेको भन्दै लगाइसकेको मेडल पनि खोसिएको हो । 

प्रतिक्रिया दिनुहोस