एनएमबि म्युच्युअल फन्डका दुई योजनाले लाभांश दिने - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

एनएमबि म्युच्युअल फन्डका दुई योजनाले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
Sunrise bank
एनएमबि म्युच्युअल फन्डका दुई योजनाले लाभांश दिने
LBEF
NCH-IPS

काठमाडौं । एनएमबि म्युच्युअल फन्डअन्तर्गत सञ्चालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ र एनएमबि हाईब्रिड फन्ड एल–१ को गत आवको नाफाबाट लाभांश दिने भएका छन् । 
दुवै योजनामध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ ले इकाई धनीलाई करसहित १५ प्रतिशत र एनएमबि हाईब्रिड फन्ड एल–१ का इकाई धनीलाई १० प्रतिशत योजनाको प्रतिफल दिने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस