भारतमा विद्युतीय गाडीमा भारी कर छुट - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

भारतमा विद्युतीय गाडीमा भारी कर छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ साउन २०७६
Sunrise bank
भारतमा विद्युतीय गाडीमा भारी कर छुट
LBEF
NCH-IPS

एजेन्सी ।भारतमा विद्युतीय गाडीको करमा भारी कर छुट दिने घोषणा गरेको छ । भारतको गुड्स एण्ड सर्भिस ट्याक्स( जिएसटी) काउन्सिलले विद्युतीय गाडीमा भारी कर छुट दिने निर्णय गरेको हो । जिएसटी काउन्सिलले हाल १२प्रतिशत कर लिदै आएकोमा उक्त कर अब ५ प्रतिशत गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरि, चार्जरमा समेत १८बाट ५ प्रतिशतमात्र  कर लगाउने निर्णय गरेको छ । यो नयाँ करको दर आउदो अगष्ट १ तारिक २०१९ बाट लागू हुने जनाइएको छ । शनिबार जीएसटीको ३६ औं बैठकमा केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण समेत भिडियो कन्फरेन्स मार्फत बैंठकमा सामेल रहेकी थिइन । 
 

प्रतिक्रिया दिनुहोस