
काठमाडौं । आइतवार नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको ४ लाख ७ हजार ७०५ दशलमव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस