aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

रुरु जलविद्युत परियोजनाको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
nabil bank
रुरु जलविद्युत परियोजनाको बोनस शेयर सूचीकृत
Global IME
LBF

काठमाडौं । आइतवार नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको ४ लाख ७ हजार ७०५ दशलमव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस