aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

ओम चावेल डेन्टलको नयाँ शाखा कोटेश्वरमा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
nabil bank
ओम चावेल डेन्टलको नयाँ शाखा कोटेश्वरमा विस्तार
Global IME
LBF

काठमाडौं । ओम चावेल डेन्टलले आफनो नँया शाखा कोटेश्वरमा विस्तार गरेको छ । कोटेश्वरको प्रहरी चौकी सँगै जोडिएको उक्त नयाँ शाखाको उद्घाटन वरिष्ठ डेन्टिस्ट प्रकाश बुढाथोकीले गरेका हुन् ।

ओम चावेल डेन्टल ग्राहकहरुका लागि नयाँ नाम होइन् । पाँच वर्ष अघि चावहिलबाट आफ्नो सेवा शुरु गरेको यस डेन्टल कोटेश्वरका लागि भने नितान्त नयाँ नाम हो । डेन्टलले नेपालका प्रमुख शहरहरुमा शाखा बिस्तार गर्दै डेन्टल कलेज खोल्ने दीर्घकालीन योजना सहित अघि बढेको  संस्थाका अध्यक्ष कुष्ण घिमिरेले बताए । साथै डेन्टलले असहाय गरिबहरुका लागि निःशुल्क उपचार गर्ने अध्यक्ष घिमिरे बताए ।
 

प्रतिक्रिया दिनुहोस